टेनिस « Khabarhub

विम्वल्डन टेनिस : जोकोभिच फाइनलमा प्रवेश

काठमाडौँ– सर्बियन स्टार नोभाक जोकोभिच विम्वल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनलमा इटालिका जानिक सिनरलाई ३–० को सोझो सेटमा पराजित पराजित हुँदै विश्व नम्बर दुई जोकोभिच फाइनलमा पुगेका हुन् । जोकोभिचले सिरनलाई ६–३, ६–४ र ७–६(७–४) ले हराउँदै खेल आफ्नो पक्षमा पारेका हुन् । जोकोभिचले अब फाइनलमा स्पेनका कार्लोस…