फुटबल « Khabarhub

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ - क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग अन्तर्गतको रोमाञ्चक खेलमा डेनमार्कलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । कोपेनहेगनमा भएको यस जितसँगै पोर्चुगलले आफ्नो उत्कृष्ट यात्रालाई जारी राखेको छ । पोर्चुगलले खेलको १५ औँ मिनेटमै अग्रता लिएको थियो । जोआओ कान्सेलोले जोआओ फेलिक्स र गोन्कालो रामोससँगको उत्कृष्ट तालमेल मिलाउँदै डेनमार्कका गोलरक्षक हर्मानसेनलाई…