फुटबल Archives | Page 2 of 346 | Khabarhub Khabarhub

रोनाल्डो अझै दुई वर्ष अल नासरमै रहने, नयाँ सम्झौतामा हस्ताक्षर

काठमाडौं- साउदी प्रो लिग क्लब अल-नासरले ४० वर्षीय सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग दुई वर्षको नयाँ सम्झौता भएको घोषणा गरेको छ। चार दशक उमेर पार गरेका पोर्चुगिज खेलाडी रोनाल्डोले अब २०२७ सम्म क्लबमा रहने निश्चित गरेका छन्। लामो समयदेखि चलिरहेको अड्कलबाजीलाई टुंग्याउँदै रोनाल्डोले आफू अल-नासरमै रहेन बताएका छन्। ‘नयाँ अध्याय सुरु हुँदैछ – उही सपना, उही जोश’,…