Live on
Your Voice, Your Power
काठमाडौँ - इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले पराजित गर्दै क्याम्पियोन्स कपको उपाधि जितेको छ। यस जितसँगै मियामीले आफ्नो इतिहासमा पाँचौँ आधिकारिक ट्रफी कब्जा गर्न सफल भएको छ। प्रतिस्पर्धात्मक बनेको खेलको २४ औँ मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै इन्टर मियामीलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले अघि रहेको मियामीका लागि…