Live on
Your Voice, Your Power
काठमाडौं – विश्व फुटबलका स्टार पोर्चुगिच फुटबलर क्रिस्टियानो रोनाल्डो आवद्ध अल नसर विजयी भएको हो । साउदी प्रो लिग फुटबल अन्तर्गतको यो खेलमा रोनाल्डो पहिलो पटक मैदान उत्रिएका हुन् । आइतबार राति भएको खेलमा नसरले इत्तिफागलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ३१ औं मिनेटमा टालिस्काले निर्णयक गोल गरे । पहिलो खेलमा रोनाल्डोले…