Live on
Your Voice, Your Power
काठमाडौँ - इटालिनय सिरी ए को शीर्ष टोली नेपोलीले सिजनको पहिलो हार बेहोरेको छ। इडेन जेकोको एक मात्र गोलमा इन्टर मिलानले बुधबार राति नेपोलीलाई १–० ले हराएको हो। ५६औं मिनेटमा जेकोले गरेको गोलमा इन्टरले अग्रता लियो। पहिलो हाफमा फेर्डिको डिमार्को र रोमेलु लुकाकुले गोलको अवसर गुमाउँदा इन्टरले अग्रता लिने अवसर गुमाएको थियो। अप्रिल २०२२ मा…