Live on
Your Voice, Your Power
काठमाडौँ– शहीदस्मारक-ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रि स्टार क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रि स्टार एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । थ्रि स्टारको जितमा विदेशी खेलाडी अजयी मार्टिन्स नायक बने । खेलको ५४औँ मिनेटमा मार्टिन्सले गोल गर्दै थ्रि स्टारलाई…