Live on
Your Voice, Your Power
काठमाडौं- पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्। रोनाल्डो साउदीको क्लब अल नसरमा वार्षिक कीर्तिमानी मूल्य १७५ मिलियन पाउन्डमा अनुबन्ध हुन लागेका हुन्। अनुबन्धका लागि छलफल गर्न उनी अहिले रियाद पुगेका छन्। स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्धको नजिक पुगेको उल्लेख गरेको छ। रोनाल्डोले अल नसरसँग ७ वर्षको…