फुटबल « Khabarhub

जर्मनीको जर्सीमा भविष्यका सुपरस्टार

विश्वकप फुटबल २०२२ को पहिलो दुई खेलमा जर्मनीले एक अङ्क मात्र जोडेको छ। पहिलो खेलमा जापानसँग २–१ ले पराजित जर्मनीले दोस्रो खेलमा स्पेनसँग १–१ गोलको बराबरी गरेको हो। जापानसँगको पहिलो खेलमा उत्तिकै आकर्षक रहेका टिनएजर जामल मसियलाकै कारण दोस्रो खेलमा जर्मनीले एक अङ्क बटुलेको हो। स्पेनसँगको खेलपछि उनलाई भविष्यको लीयोनल मेस्सीको रूपमा समेत चित्रण गर्न…