Live on
Your Voice, Your Power
काठमाडौँ - सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन्। जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्डस क्लब बिचमा प्रतिस्पर्धा हुनेछ। सोही समयमा च्यासल खेल…