Live on
Your Voice, Your Power
काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलको उपाधि स्पेनले जितेको छ । जर्मनीमा गए राति भएको खेलमा क्रोएसियालाई टाइब्रेकरबाट ५–४ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो । पहिलो हाफ र दोस्रो हाफ दुवैमा रोमाञ्चकारी प्रतिस्पर्धा देखिएको भए पनि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल निस्कन सकेन । निर्धारित र अतिरिक्त समयमा पनि दुवैतर्फबाट…