Live on
Your Voice, Your Power
काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् । आज खुमलटार र चर्च ब्वाइज युनाइटेड, एपीएफ र फ्रेन्ड्स क्लब, नेपाल पुलिस र सातदोबाटो युथ क्लब तथा त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । जारी लिगमा २५ खेलबाट…