फुटबल « Khabarhub

लेवान्डोस्की र पिकेलाई रातो कार्ड, बार्सिलोनालाई ५ अंकको अग्रता

काठमाडौँ - एक शुन्यले पछि परेको स्थितिमा पुनरागमन जितसहित बार्सिलोनाले स्पेनिस ला लिगामा पाँच अंकको अग्रता बनाएको छ। मंगलबार राति ओसासुनाको मैदानमा प्राप्त २–१ को जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग पाँच अंकको अग्रता लिएको हो। बार्सिलोनाको जितमा पेड्री र राफिन्हाले एक-एक गोल गरे। दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। यस अघि खेलको छैटौं…