Live on
Your Voice, Your Power
काठमाडौँ - शहीद स्मारक ए डिभिजन लिगमा आज आठौँ चरण अन्तर्गत तीन खेल हुने भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। सोही समयमा च्यासल मैदानमा एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। साँझ ६ बजे दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल…