फुटबल « Khabarhub

यस सिजनको फ्रेन्च लिगको उपाधि पीएसजीलाई

काठमाडौँ - पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ। स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै पीएसजीले एक खेल अगावै फ्रेन्च लिगको उपाधि जीत हासिल गरेको हो। यो जीतसँगै पीएसजीले ११औं पटक फ्रेन्च लिगको उपाधि उचालेको हो। पीएसजीलाई च्याम्पियन बन्न एक अंकको खाँचो रहेको बखतामा शनिवार राती भएको खेलमा लियोनेल मेस्सीले गरेको गोलले…