फुटबल « Khabarhub

समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङलाई

खोटाङ – खोटाङको दिक्तेलमा सञ्चालन गरिएको समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङ युवा क्लवले चुमेको छ । प्रथम र दोश्रो स्थानका लागि शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिकालाई पछि पार्दै बाम्राङ युवा क्लवले उपाधि चुमेको हो । बाम्राङ युवा क्लवले २ गोल गर्दा साकेलाले १ गोल मात्र फर्काएको थियो । समता फुटबल क्लवको…