फुटबल « Khabarhub

लिभरपुलका विलक्षण प्रतिभा

खेलमा १-० ले पछि परेको लिभरपुल अस्टन भिल्लासँग पराजित भएको भए अन्तिम चारमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनाको अन्त्य हुने थियो। तर, रोबर्टो फर्मिन्होका लागि त्यो खेल हार या जित भन्दा फरक थियो। बेन्चबाट आएका फर्मिन्होले ८९ औं मिनेटमा बराबरी गोल गर्दै भाव विह्वल भएर आँसु बगाए। उनले लिभरपुलका लागि खेलेका धेरै…