Live on
Your Voice, Your Power
काठमाडौँ - सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन् । जसअनुसार दुई वटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछन् । च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लब एक आपसमा भिड्ने छन् । यो खेल दिउँसो ३ बजे सुरु हुनेछ । सोही समयमा…