Live on
Your Voice, Your Power
काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा आरसी ३२ ले खालीबारी युथ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । आरसी ३२ को जितमा ३७ औँ मिनेटमा आशिष लावतीले गरेको गोल नै निर्णायक बन्यो । यसअघिको उद्घाटन खेलमा भने…