फुटबल « Khabarhub

इंग्लिस प्रिमियर लिग :  म्यानचेस्टर र टोटेनहम बराबरीमा रोकिए

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्पर बिचको खेल बराबरीमा टुंगिएको छ । बिहीबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र टोटेनहमले २–२ गोलको बराबरीमा आफ्नो खेल टुंग्याएका हुन् । लन्डनस्थित टोटेनहम हटस्पर स्टेडियममा भएको खेलको ७औं मिनेटमा म्यानचेस्टरका जेडान सान्चोले सुरुवाती गोल हानेका थिए भने ४४औं मिनेटमा मार्कस रासफर्डले थप गोल गरे…