Live on
Your Voice, Your Power
काठमाडौं - आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डको चोनबरी एफसीसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दैछ। नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र चोनबरीबीचको खेल नेपाली समय अनुसार ५ः४५ बजे सुरु हुनेछ। नेपालले यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपाल २–० ले पराजित भएको थियो। एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको…