फुटबल « Khabarhub

खप्तड गोल्डकप : मनाङ फाइनल प्रवेश

काठमाडौँ – मनाङ मस्र्याङ्दी क्लब धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फुटबल प्रतियोगिता’ को फाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतिस्पर्धामा क्यामरुनको एभिनियर फुटबल क्लबलाई ०–६ गोलले पराजित गर्दै मानाङ मस्याङ्दी फाइनल प्रवेश गरेको हो । नौ जना खेलाडी समावेश गरेर प्रतिस्पर्धामा उत्रिएको क्यामरुन फुटबल क्लबका दुई खेलाडीले खेल…