Live on
Your Voice, Your Power
काठमाडौं– फ्रेन्च फरवार्ड करिम बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति घरेलु मैदान सान्तियागो बार्नाबेउमा पुनरागमन जित सहित स्पेनिस लिग लिडर रियल समग्रमा ३-२ अन्तरले जित निकाल्न सफल भयो। रियलको जितमा कप्तान बेन्जेमाले दोस्रो हाफमा…