फुटबल Archives | Page 148 of 356 | Khabarhub Khabarhub

बर्नलीमाथि चेल्सीको शानदार जित

काठमाडौं । शनिबार राति भएको इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीले शानदार जित निकालेको छ । बर्नलीमाथि चेल्सीले ४-० को जित दर्ता गरेको हो । चेल्सीको जितमा काइ हाभर्ट्जले दुई गोल गरे भने रीस जेम्स र क्रिस्चियन पुलिसिचले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको बर्नलीले दोस्रो हाफमा चार गोल खाएको हो…