फुटबल « Khabarhub

प्लानिङ र झापाको बराबरी

काठमाडौँ- शहिद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाईनज युनाईटेड र झापा फुटबल क्लबले अंक बाडेका छन् ।  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार बिहान भएको खेलमा प्लानिङ र झापाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । प्लानिङका लागि प्रताप सिंह राईले १ गोल गरे भने झापाका लागि पेमा तामाङले १ गोल फर्काए ।  ७० औँ मिनेटमा…