Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको दुई मैत्रीपूर्ण खेल रद्द भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले दुई अभ्यास खेल रद्द भएको पुष्टि गरे । ‘तय दुवै खेल रद्द भएको छ,’ उनले भने । यस अघि एन्फाले एएफसी कप- २०२३ अघि अफगानिस्तानसँग जेठ ११ र १५ गते खेल्ने तय गरेको थियो…