फुटबल « Khabarhub

शहीद स्मारक ए डिभिजन लिगको १० औँ चरण शुक्रबारबाट हुने

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगको १० औँ चरणका खेल शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको प्रतियोगिताको दशौँ चरण शुक्रबारबाट हुने भएको हो । यसअघि, नवौँ चरणमा एक खेल बाँकी राख्दै एन्फाले लिगलाई विश्राम दिएको थियो । राष्ट्रिय टोलीले पहिलोे अफ्रिकन प्रतिद्वन्दी मौरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।…