फुटबल « Khabarhub

लिभरपुलले सिटीसँगको अग्रता तीन अंकमा झार्‍यो

काठमाडौं - इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले शनिबार राति वेस्ट ह्यामविरूद्ध जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथिको दूरी तीन अंकमा झारेको छ। घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा साडियो मानेले खेलको २७औं मिनेट निर्णायक गोल गरे। जितसँगै लिभरपुलको २७ खेलबाट ६३ अंक छ। शीर्ष स्थानको सिटीको समान खेलबाट ६६ अंक छ। पराजित वेस्ट ह्याम…