Live on
Your Voice, Your Power
एजेन्सी। क्रिस्टियानो रोनाल्डोले गर्लफ्रेन्डको बर्थ डे गिफ्टका लागि लाखौं खर्चिएका छन्। खेलसँगै विभिन्न कारणले चर्चामा रहने रोनाल्डोले गर्लफ्रेन्ड जार्जिना रोड्रिगेजको २८ औं जन्मदिनलाई विशेष बनाएका हुन्। पोर्चुगिज रोनाल्डो जार्जिनाको जन्मदिन मनाउन दुबई पुगे। उनी दुबई मात्र पुगेनन् त्यहाँ रहेको विश्वकै सबैभन्दा ठूलो भवन बुर्ज खलिफामा जार्जिनाको फोटो प्रर्दशन गरे। उक्त भवनमा प्रदर्शन भएको जार्जिनाको फोटोमा…