फुटबल « Khabarhub

ए डिभिजन लिगः मछिन्द्र क्लबका कप्तान सुजल अन्तिम खेलबाट वञ्चित

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले अन्तिम खेल गुमाउने भएका छन् । दुई खेलअघि नै लिग च्याम्पियन भएको मछिन्द्रले अन्तिम खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबको चुनौती पेस गर्दैछ । तर, कप्तान सुजलले भने लिगको समापन तथा पुरस्कार वितरण हुने अन्तिम खेल गुमाउने भएका हुन् । लिगमा लगातार…