फुटबल « Khabarhub

प्रिमियर लिगमा ब्राइटनको सहज जित

काठमाडौा – इंग्लिस प्रिमियर लिगमा ब्राइटनले सहज जित निकालेको छ । घरेलु मैदान ब्राइटनले लेस्टर सिटीलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो मिनेटमै केलेची इहेनाचोले लेस्टरलाई सुरूवाती अग्रता दिलाए पनि हारबाट भने जोगाउन सकिनन् । १०औँ मिनेटमा लुक थोमसले आत्मधाती गोल गरेपछि ब्राइटन १–१ को बराबरीमा आयो । १५औँ मिनेटमा मोइजे काइसेडोले…