फुटबल Archives | Page 183 of 356 | Khabarhub Khabarhub

रियलको फराकिलो जितमा मार्को एसेन्सियोको ह्याट्रिक

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा मार्को एसेन्सियोको ह्याट्रिक मद्दतमा रियल मड्रिडले शानदार जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा रियलले मालोर्कालाई ६–१ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा एसेन्सियोले ह्याट्रिक गर्दा  करिम बेन्जिमाले दुई र इस्कोले एक गोल गरे । मालोर्काका लागि लि काङ्गले एक गोल फर्काए । जितसँगै रियल…