फुटबल Archives | Page 185 of 356 | Khabarhub Khabarhub

रोनाल्डोलाई डेब्यू गराउने युनाइटेडको तयारी 

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई आजको खेलमा डेब्यू गर्ने तयारी भएको छ । प्रशिक्षक ओले गुनर सोल्सायरले रोनाल्डोलाई न्युक्यासलविरुद्धको खेलमा मैदान उतार्ने तयारी गरेका छन् । रोनाल्डोले युभेन्ट्सबाट प्रि–सिजन खेल समेत खेलेका थिए । ५ पटकका फिफा वालेन डि ओर खेलाडीले युनाईटेडमा गत मंगलबार अभ्यास शुरू गरेका थिए ।