फुटबल « Khabarhub

पीएसजीको अपराजित यात्रा कायमै

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा पीएसजीको अपराजित यात्रा जारी छ । शनिबार राति भएको खेलमा मोप्लिएरलाई २-० गोलले हराउँदै पीएसजीले ८औँ खेलसम्म अपराजित यात्रा कायम राखेको हो । पीएसजीलाई जित दिलाउन  इद्रिसा गुइए र जुलियन ड्राक्सलरले एक एक गोल गरे । जितसँगै पीएसजीले सतप्रतिशत जितसहित २४ अंक जोडेर शीर्ष स्थान कायमै राखेको छ । मोप्लिएर…