फुटबल « Khabarhub

हालाण्डको गोलमा डर्टमण्डको शानदान जित

काठमाडौँ- बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा शानदार जितका साथमा नयाँ सिजनको शुरूवात गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्कफर्टलाई ५-२ गोल अन्तरले पराजित गर्दै डर्टमण्डले विजयी शुरूवात गरेको हो । डर्टमण्डको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै मार्को रिउस, थोर्गन हाजार्ड र जियोभान्नी रियनाले एक/एक गोल गरे । फ्रान्कफर्टका जेन्स पिटरले एक…