फुटबल « Khabarhub

कोपा अमेरिका फुटबलमा पेरूको पहिलो जित

काठमाडौँ- कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित दर्ता गरेको छ । आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई २-१ गोलले हराउँदै पेरूले पहिलो जित निकालेको हो । पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गरे । एक गोल भने आत्मघाती उपहार पाएको थियो । कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काए । जितसँगै समूह 'बी' मा पेरुले २…