Live on
Your Voice, Your Power
काठमाडौँ- कप्तान लियोनल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले स्पेनिस 'कोपा डेल रे' को फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४-० गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले एक एक गोल गरे । यससँगै बार्सिलोनाले कीर्तिमानी ३१औँ…