Live on
Your Voice, Your Power
काठमाडौँ- च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सी बराबरीमा रोकिएका छन् । मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सीले १-१ गोलको बराबरी खेलेका हुन् । खेलको १४औँ मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाए पनि २९औँ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको…