Live on
Your Voice, Your Power
काठमाडौँ- इटालियन सिरी 'ए' फुटबलमा एसी मिलान र साम्पडोरियाले बराबरी खेलेका छन् । शनिबार भएको खेलमा मिलान र साम्पडोरियाले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । घरेलु मैदानमा जेन्स पिटरले गोल गरेपछि मिलान हारबाट जोगिएको हो । उनले खेलको ८७औं मिनेटमा गोल गरेका थिए । त्यसअघि खेलको ५७औं मिनेटमा फाबियोले गोल गर्दै साम्पडोरियालाई अग्रता…