फुटबल Archives | Page 237 of 298 | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलः आर्मी र मनाङ तथा पुलिस र थ्रीस्टार भिड्दै

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । आज हुने दुबै खेल दशरथ रंगशालामा हुनेछन् । पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता मनाङ मर्स्याङ्दी क्लब आमने–सामने हुनेछन् । खेल मध्यान्ह १२ बजेबाट हुनेछ । आजै हुने दोस्रो खेल थ्री स्टार क्लब र अर्को…