फुटबल « Khabarhub

बी डिभिजन लिगका खेलाडी क्लबको सम्पर्क बाहिर

काठमाडौँ - शहीद स्मारक बी डिभिजन लिगका खेलाडी क्लबको सम्पर्कबिहिन भएका छन्। बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी गर्दै खेलाडीलाई क्लबको सम्पर्कमा आउन भनेको छ। फागुन ११ गतेदेखि सुरू हुने तय भएको लिग सुरू गर्न १ महिना बाँकी हुँदा खेलाडी सम्पर्क बिहिन भएका हुन्। बी डिभिजन लिग २०७६ सालको चैतमा चलिरहँदा नोबेल…