फुटबल Archives | Page 242 of 300 | Khabarhub Khabarhub

म्यान्चेस्टर डर्बी फुटबल- युनाइटेडद्वारा सिटी पराजित

इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीलाई म्यान्चेस्टर युनाइटेडले पराजित गरेकोछ ।  पराजय संगै  सिटी लिभरपुल भन्दा १४ अंकले पछि परेको छ । घरेलु मैदान इत्तेहाद रंगशालामा शनिवार राति भएको म्यान्चेष्टर डर्बीमा सिटी युनाइटेडसंग २-१ले पराजित भएको हो ।  युनाइटेडको जितमा रासफोर्ड र मार्टियलले षोल गरे । सिटिकालागि खेलको ८५ मिनेटमा ओटामेन्डीले गोल गरेपनि…