Live on
Your Voice, Your Power
काठमाडौं– लामो समयपछि दशरथ रंगशालामा फर्किएको नेपाली फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा सुखद शुरुवात गरेको छ । १३ औं सागमा भुटानविरुद्धको पहिलो खेलमा नेपाल ४–० ले विजयी भयो । नेपालको जीतमा कप्तान सुजल श्रेष्ठले उत्कृष्ट २ गोल गरे । सुजलले खेलको पाँचौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।…