फुटबल « Khabarhub

एभर्टन र म्यान्चेस्टर युनाइटेड बराबरीमा

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति युनाइटेडको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेड र एभर्टनले बराबरी खेलेका छन् । म्यान्चेस्टर युनाइटेड र एभर्टनले ३-३ गोलको बराबरी अंक ल्याएका हुन् । खेलको २४ औं मिनेटमा युनाइटेडका एडिन्सन काभानीले गोल अग्रता बनाएका थिए । यस्तै खेलको ४५ औं मिनेटमा युनाइटेडकै ब्रुनो फर्नान्डेजले गोल गरेका थिए । त्यसपछि…