फुटबल Archives | Page 243 of 300 | Khabarhub Khabarhub

नेपाल महिला फुटबलको फाइनलमा, स्वर्णका लागि भारतसँग खेल्ने

पोखरा– नेपाली महिला फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा पुगेको छ । बिहीबार माल्दिभ्सलाई ३–० ले हराएपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको उपाधि नजिक पुगेको हो । नेपालका लागि सावित्राले ह्याट्रिक गरेकी थिइन् । पहिलो हाफमा २ गोल गरेकी सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पुरा…