Live on
Your Voice, Your Power
काठमाडौँ– ला लिगाको साविक विजेता रियल मड्रिड अल्भाससँग पराजित भएको छ । शनिबार राति भएको खेलमा रियल अल्भाससँग २–१ गोल अन्तरले पराजित भएको हो । योसँगै रियलले जारी सिजनमा तेस्रो हार बेहोरेको छ । रियलविरुद्ध अल्भासका लागि खेलको ५औँ मिनेटमा लुकास परेजले गोल गर्दै टीमलाई अग्रता दिलाए । दोस्रो हाफमा जोसेलुले गर्दै अल्भासलाई २–० गोलको…