फुटबल Archives | Page 245 of 301 | Khabarhub Khabarhub

मेस्सीले पाए कीर्तिमानी बलोन डी’ओर अवार्ड

काठमाडौं- बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी'ओर अवार्ड जितेका छन् । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी'ओर जितेका हुन् । मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी ६ पटक बालोन डी'ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले…