फुटबल « Khabarhub

रौतहटको चन्द्रपुरविरुद्धको खेलमा पुलिस विजयी

काठमाडौँ– राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ३-१ को जित हात पारेको हो । पुलिसलाई जित दिलाउन निर्मला बिक, निरु थापा र अनुष्का शेर्पाले एक एक गोल गरिन् । चन्द्रपुरकी सबिता राना मगरले एक गोल फर्काईन् । जितसँगै…