Live on
Your Voice, Your Power
एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले रेनसलाई ३-० गोलले पराजित गरेको छ । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारियाले दुई गोल गरे । मोइज किनले थप एक गोल गरे । चोटका कारण दुई मुख्य खेलाडी नेयमार र…