Live on
Your Voice, Your Power
मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । भोलिदेखि शुरू हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने छन्। प्रतियोगिताका लागि मैदानको स्तरोन्नति, व्यवस्थापनलगायतका सबै तयारी सकिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। प्रदेश राजधानी विराटनगरको शहीद रंगशालामा आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली र विदेशी गरेर…